बैंक अफ काठमाण्डू लिमिटेडका निक्षेपकर्ताहरुलाई सूचना

बैंक अफ काठमाण्डू लिमिटेडमा मिति २०५९ आषाढ मसान्त भन्दा पहिले खोलेका निक्षेप खाताहरुमध्ये दश वर्षदेखि चल्ती नभएका तथा हक दावी नपरेका उक्त खाताहरु पुनःसञ्चालनका लागि सम्बन्धित खातावाल महानुभावहरु यस बैंकमा तत्काल परिचयपत्र सहित आउनुहुन यो सूचना प्रकाशित गरिएकोछ । यससित सम्बन्धित खातावाल महानुभावहरुको नाम नामेसी विवरण यस बैंकको वेबसाइट www.bok.com.np मा राखिएको छ । यस सम्बन्धमा थप जानकारीका लागि यस बैंकको कुनैपनि शाखामा यथाशिघ्र सम्र्पक राख्नुहुन अनुरोध गरिन्छ ।



Download Account Detail of Depositors :
For further details, the accountholders are requested to contact nearest branch of the Bank